सोमबार, पुष ८,२०८१ 10:18:47
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:18:47
IME remit
Global IME Bank Limited

नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने

Hyundai Nepal
नेपाल डिपि बन्यो लुम्बिनी लायन्सको ‘क्यापिटल मार्केट पार्टनर’, एनपीएल अवधिभर विशेष योजना ल्याउने
Nabil Bank Limited

काठमाण्डौ । निक्षेप सदस्य कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी), नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिग(एनपीएल)२०८१ का लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । 

सम्झौता अनुसार नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर बनेको छ ।

Bizshala
Shivam Cement
CG Motors

सम्झौतामा नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना िसर्जना गर्नु रहेको जनाइएको छ । नेपाल डिपि लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्गकम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.