आईतवार, आश्विन ६,२०८१ 05:19:42
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 05:19:42
फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)
BANKING

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईको पुरानो रेकर्ड भत्काउने उकालोतर्फ अग्रसर भइरहँदा बजारमा फाइनान्स कम्पनीहरुको निकै ठूलो चर्चा छ ।  खराब वित्तीय अवस्थाको नेपाल फाइनान्सको सेयरमूल्य कर्नरिङ गरी प्रतिकित्ता २४६६ रुपैयाँसम्म पुर्याइएपछि र त्यसलाई पछ्याउँदै बाँकी फाइनान्सको मूल्य पनि बढ्न थालेपछि लगानीकर्तामाझ यो समूहको चर्चा चुलिएको देखिन्छ ।  मुख्य वित्तीय...

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
NEWS

पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो ।गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७...

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
BANKING

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?
BANKING

खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?

काठमाण्डौ । बैंकिङ उद्योगमा साइजको हिसाबले सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्ने हो भने नवील बैंक उद्योगको लिडर हो । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको चासो हुने गर्दछ ।  आज यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  नवील...

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन
DEVELOPMENT BANK

साइन रेसुङ्गाको खूद नाफा घटे पनि वितरणयोग्य मुनाफा धनात्मक, व्यवसायमा भने संकुचन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकूल समयमा पनि ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको हो । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो । 

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि
BANKING

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

काठमाण्डौ । विकास बैंकहरुको  समूहको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४२ करोड खूद नाफा कमाएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने बैंकले ६२ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जको रुपमा कमाएको नाफामध्ये ठूलो रकम छुट्याउनुपर्दा खूद नाफामा प्रभाव परेको देखिएको हो ।  बैंकले समीक्षा अवधिमा...

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता
BANKING

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.