नेपाल फाइनान्सको प्राविधिक विश्लेषण: सेयरमूल्य बढेमा रु. २४०० माथि र घटेमा रु.४०० सम्म आउनसक्ने
काठमाण्डौ । ‘नेपाल फाइनान्स कम्पनी लिमीटेड’ देशका १५ फाइनान्स कम्पनीहरुमध्ये एक हो । वि.सं. २०४९ मा स्थापित यो कम्पनीक संघीय राजधानीभित्र र बाहिर गरेर १३ वटा शाखा रहेका छन् । यस कम्पनीले पनि अन्य कम्पनीेलेजस्तै निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स र मोबाइल बैंकिङ लगायतका सेवाहरु प्रदान गर्छ । आधारभूत पक्ष चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार...