नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ। नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९/८० का लागि...