रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । भेटमा...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        