नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता
काठमाण्डौ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गरेका छन् ।उक्त बैठकमा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा...