नेपाल लाइफ क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको ११५ औं बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज १० गते काठमाण्डौको नक्सालमा होलिडे इन एक्सप्रेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने...