नेपाल लाइफले कमायो ८६ करोड ७८ लाख नाफा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा नाफा सामान्य अर्थात करिब ०.३५ प्रतिशतले बढेको हो।कम्पनीको कुल आर्जित बीमाशुल्क...

