नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा रामेन्द्र रायमाझी
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।