नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फरको फाइदा लिन सकिने
काठमाण्डौ । डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न र दशैंलाई लक्षित गरी मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ । अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टमार्फत बिनाशुल्क २६ बैंक वित्तीय...