नेपाल रेमिटर्स एशोसिएसन र मलेशियाको एमएएमएसबीबीच सम्झौता
काठमाण्डौ । नेपाल रेमिटर्स एशोसिएसन (एनआरए) ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिट्यान्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता झल्काएको जनाइएको छ । केही चरणका छलफलहरू पछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस (एमएसबी) क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य...

