एक वर्षमा सेयरबजार ४.१९% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४३.५८ खर्ब पुग्यो
काठमाण्डौ । एक वर्षमा सेयरबजार ४.१९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म नेप्से परिसूचक २७३०.१८ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२०.२७ विन्दुमा कायम थियो । यसर्थ एक वर्षमा सेयरबजार ४ प्रतिशतले बढेको छ । त्यस्तै, धितोपत्र बजार पूँजीकरण पनि ६.८३ प्रशितले बढेको छ । गत...

