वेटिङ पिएम देउवाले भने-'पूँजीबजार सुधार्ने नीति आउँछ, लगानीकर्ताको माग सम्बोधन हुन्छ'
काठमाण्डौ । नेपाल सेयरधनी संघले गठबन्धन सरकारको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई पूँजी बजारमा देखिएका विभिन्न समस्याहरु र सरकारले तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छ । संघका अध्यक्ष धनश्याम पाण्डेको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले माघ १५ गते बुढानिलकण्ठस्थित देउवा निवासमा गएर ज्ञापनपत्र बुझाउँदै...