‘एनसेल नेपाल सुपर लिग’द्वारा खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनर नियुक्त
काठमाण्डौ । देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपरलिग (एनएसएल)’ ले आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा गरेको छ। एनएसएल, खल्ती र आइएमईपेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ ।मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको...