५ महिना पछि सुपर ट्रेन्डमा बजार वियरिस,बलियो सपोर्ट कतिमा ?
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार २७ अंकले घटेको छ । आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । यसलाई कारोबारको हिसाबले राम्रै मान्न सकिन्छ । प्राविधिक रुपमा आज बजारमा ग्याप डाउन ओपनिङसहित वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । सुपर ट्रेन्ड मार्फत आजको बजारलाई हेर्दा ५ महिना पछि वियरिस बनेको छ । यदि सुपर ट्रेन्डमा मूल्य...