नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा
काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडीले देश बाहिर आफ्नो निर्यात बढाएको छ । यो वर्षको जनवरीदेखि अप्रिल महिनासम्म सबैभन्दा धेरै ईभी गाडी निर्यात गर्नेको सूचीमा बीवाईडीले बर्चस्व कायम गरेको छ । बीवाईडीले यो वर्षको मार्च महिनासम्म १ लाख ३८ हजार ७६९ युनिट ‘न्यू ईनर्जी भेहिकल(एनईभी)निर्यात गरेको छ । यो संख्या अमेरिकी प्रतिस्पर्धि ईभी निर्माता कम्पनी टेस्लाको...