बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'
काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका...