‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला
कठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएकोे छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता...

