सोमबार, बैशाख ७,२०८३ 06:21:52
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:21:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

Bizshala
‘एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला
Shivam Cement

कठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएकोे छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, एनआई३१ का ईकाइहरु कठमाण्डौको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईटमार्फत खरिद/बिक्री गर्न सकिने जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

इच्छुक लगानीकर्ताहरुले एसआईपीमार्फत पनि एनआई३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम १ हजारमा एसआईपी मार्फत एनआई३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.