नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआईबीएल इक्विटी पार्टनर्सको १० करोडसम्म लगानी
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा लगानी गर्ने भएको छ।विश्वव्यापी दर्शकलाई लक्षित गरी नेपालमै निर्माण भइरहेको मौलिक एनिमेटेड चलचित्रमा लगानीका लागि एनआईबीएल इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजबीच...

