एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?
काठमाण्डौ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई घोषणा गरिएको १४ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।