जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, एशियन लाइफको भने १४७६.२३% ले वृद्धि
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्न पुगेको छ । जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार बीमा व्यवसाय २.८६ प्रतिशतले घट्न पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीहरुले यस्ता बीमालेख बिक्रीमार्फत ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन यो अघिल्लो आर्थिक वर्षको तुलनमा झिनो गिरावट हो । अघिल्लो आवमा वैदेशिक...