नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने
काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर रहेका बैंकका शाखाबाट लिन सकिने भएको छ।सडक बोर्ड नेपालद्वारा सञ्चालित सुरुङमार्गमा टोल भुक्तानीका लागि इलेक्ट्रोनिक टोल कलेक्सन प्रणाली लागू गरिएको छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान...

