हुआङमाथिको छानबिनले उजागर गर्यो एआई साम्राज्यको लुकेको जोखिम
काठमाण्डौ । सन् १९९३ मा एनभिडिया स्थापना भएदेखि जेन्सेन हुआङले नै यसको नेतृत्व गर्दै आएका छन् । ग्राफिक्स चिप बनाउने कम्पनीलाई कृत्रिम बुद्धिमत्ता (एआई) का लागि चाहिने पूर्वाधारको प्रमुख आपूर्तिकर्ता बनाएका उनै हुआङमाथि अहिले कम्पनीको सञ्चालक समितिले स्वतन्त्र छानबिन थालेको छ । घटनाले लगानीकर्तासामु एउटा प्रश्न ल्याएको छ । हुआङले अचानक नेतृत्व छाड्नुपरे एनभिडियाको...

