ओपेक प्लसले उत्पादन बढाउने निर्णय गरेसँगै कच्चा तेलको मूल्य घट्यो
काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट देखिएको छ। प्रमुख उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले अगस्टदेखि उत्पादन लक्ष्य बढाउने निर्णय गरेपछि बजारमा आपूर्तिको सम्भावित वृद्धि हुने अपेक्षाले मूल्यमा दबाब परेको हो। साथै, खाडी हुँदै हुने तेल निर्यात क्रमशः पुनः सुधार हुँदै गएको संकेतले पनि आपूर्ति वृद्धि हुने अनुमान गरिएको छ।आज...

