ओपनएआई तत्कालै आईपीओमा नजाने, एआई विकासको गति घटाउन अल्टम्यान, मस्क र अमोडेई सहमत
काठमाडौं । एआई सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएपछि ओपनएआईले यसै वर्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ( मा नजाने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले अहिलेको अवस्थामा आईपीओमा जानु उचित नहुने बताएका छन्।शनिबार प्रकाशित फर्च्युनसँगको अन्तर्वार्तामा अल्टम्यानले हाल आईपीओमा जानु ‘अविवेकी निर्णय’ हुने बताएका हुन्। यससँगै लामो समयदेखि चर्चामा...

