शनिबार, बैशाख ६,२०८२ 10:44:33
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 10:44:33
पाकिस्तानमा संसदको सुरक्षामा बिरालोलाई खटाइँदै
विश्व अर्थतन्त्र

पाकिस्तानमा संसदको सुरक्षामा बिरालोलाई खटाइँदै

काठमाण्डौ। पाकिस्तानमा संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ। संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ।पाकिस्तानी सञचार माध्यमका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो।पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ। मुसाले...

संसद भवनमा मुसाको आतङ्क, नियन्त्रण गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन
विश्व अर्थतन्त्र

संसद भवनमा मुसाको आतङ्क, नियन्त्रण गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन

काठमाण्डौ। पाकिस्तानको संसद्‌मा नयाँ समस्या उत्पन्न भएको छ। तर त्यो समस्याको राजनीतिसँग कुनै सम्बन्ध छैन।देशको संसद्‌ भवनमा मुसाको प्रकोप देखा परेको छ। जनप्रतिनिधिहरू भेला हुने र छलफल गर्ने ठाउँमा ठूलाठूला मुसा देखेर नवप्रवेशीहरू तर्सिन्छन्।मुसाको प्रकोप कति ठूलो रहेछ भन्ने कुराको भेउ एउटा समितिले सन् २००८ का बैठकहरूको अभिलेख खोज्न लगाउँदा पाइएको हो। अभिलेखहरू...

पाकिस्तानको इन्टरनेट संकटमा, २५१६ करोड घाटा
विश्व अर्थतन्त्र

पाकिस्तानको इन्टरनेट संकटमा, २५१६ करोड घाटा

काठमाण्डौ। पाकिस्तान आफ्नो सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ। अर्थतन्त्र पहिले नै धरासायी छ। यहाँ  इन्टरनेट संकट छ । पाकिस्तानमा इन्टरनेट बन्दका कारण आईटी क्षेत्रलाई ३० करोड डलर (लगभग २५१६ करोड रुपैयाँ भारु) नोक्सान भएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले देशभर फायरवाल जडान गर्ने योजना बनाएको छ। यस फायरवालका कारण पाकिस्तान सफ्टवेयर हाउस एसोसिएसनले चिन्ता व्यक्त गरेको...

चीनसँगको मित्रता पाकिस्तानलाई महँगो, युरोपमा बासमती चामल प्रतिबन्ध ?
NEWS

चीनसँगको मित्रता पाकिस्तानलाई महँगो, युरोपमा बासमती चामल प्रतिबन्ध ?

काठमाण्डौ। पाकिस्तानको बासमती चामलमाथि युरोपमा प्रश्न उठिरहेको छ। पाकिस्तानबाट पठाइएको अर्गानिक बासमती चामलको खेपमा जर्मनीमा जेनेटिकली मोडिफाइड चामल भेटिएको छ। युरोपेली संघको अनुसन्धानमा यो कुरा बाहिर आएको हो। एक रिपोर्टका अनुसार हालैको अलर्टमा बासमतीको यो खेप नेदरल्याण्ड हुँदै जर्मनी पुगेको बताइएको छ। जर्मनी र लक्जेम्बर्गका सरकारी प्रयोगशालामा परीक्षणका क्रममा...

पाकिस्तानलाई १३० अर्व डलर ऋण, केन्द्रिय बैंक एसबीपीले दियो यस्तो चेतावनी
NEWS

पाकिस्तानलाई १३० अर्व डलर ऋण, केन्द्रिय बैंक एसबीपीले दियो यस्तो चेतावनी

काठमाण्डौ। इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र धेरै मित्र राष्ट्रहरूबाट सहयोग पाए पनि देशको अवस्था अझै नाजुक रहेको  छ।  पाकिस्तानको वैदेशिक ऋण १३० अर्ब डलर छ। जसका कारण त्यहाँका जनताले मुद्रास्फीतिबाट राहत पाउन सकेका छैनन्। पाकिस्तानको केन्द्रीय बैंक ९एसबीपी० ले ठूलो चेतावनी दिएको छ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.