पोखरा–दुबई नियमित उडान शुरु हुने, टिकट बुकिङ खुल्ला , पर्यटन क्षेत्रमा नयाँ उत्साह
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान आगामी २३ सेप्टेम्बर २०२६ देखि गर्ने गरी टिकट बुकिङ खुल्ला भएको छ । व्यावसायिक अन्तर्राष्ट्रिय हवाई सेवा शुरु हुने तयारीले पश्चिम नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ।

