भारी वर्षाको जोखिम, बीपी राजमार्गको ट्रयाक निर्माण रोकिँदै
काठमाण्डौ । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गर्ने तयारी गरिएको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सम्भावित भारी वर्षा, पहिरो तथा सडकमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै निर्माण कार्य अस्थायी रूपमा रोक्ने तयारी गरिएको हो।निर्माण कार्य केही दिन स्थगित...

