डेमोक्रेसी नै हरायो, कम्प्रिहेन्सिभ डेमोक्रेसीको कुरा बेकार’– ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिमा हस्तक्षेप, नियन्त्रण र सत्ता परिवर्तनका तौरतरिकामा ठूलो परिवर्तन आएको बताएका छन्।पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले आफूलाई लोकतन्त्रको जनक र रक्षक बताउने शक्तिहरूबाटै अलोकतान्त्रिक गतिविधि...

