Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 04:50:10
प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
NEWS

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

 काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।संघीय संसद सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ।भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिले पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा...

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक तोक्न र आउटसोर्सिङमा कडा अनुगमन गर्न माग
NEWS

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक तोक्न र आउटसोर्सिङमा कडा अनुगमन गर्न माग

काठमाण्डौ । प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक स्पष्ट रूपमा तोक्न तथा आउटसोर्सिङ क्षेत्रमा भइरहेको अव्यवस्था नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक...

‘ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?’ संसद्‌मा हर्कराज राईको कडा प्रश्न
NEWS

‘ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?’ संसद्‌मा हर्कराज राईको कडा प्रश्न

काठमाण्डौ । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले कानुन कार्यान्वयनमा सरकारको दोहोरो मापदण्ड देखिएको भन्दै आपत्ति जनाएका छन्।बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखिएको तर सार्वजनिक रूपमा धम्की दिने मन्त्री र सांसदलाई भने कारबाही नभएको भन्दै प्रश्न उठाए।‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.