प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रहरी कार्यक्रममा बालेन, निरीक्षकलाई भने– दबाब र प्रभावमा नपर्नू
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल प्रहरीको औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहको दीक्षान्त समारोहमा सहभागी हुँदै प्रधानमन्त्री शाहले नयाँ प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब, प्रभाव र अनुचित...

