पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ७१ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी...

