पनामा नहरमा पानीको सतह घट्ने चिन्तासँगै जहाज आवागमनमा कटौती
काठमाण्डौ । एल निनो मौसमी प्रभावका कारण पनामा नहर क्षेत्रमा पानीको सतह घट्न सक्ने आशंकाबीच पनामा नहर प्राधिकरणले नहरबाट पार हुने जहाजको दैनिक संख्या घटाउने निर्णय गरेको छ।प्राधिकरणका अनुसार सेप्टेम्बर ४ देखि दैनिक ३४ वटा जहाजलाई मात्र नहर पार गर्न अनुमति दिइनेछ। त्यस्तै, सेप्टेम्बर १५ देखि यो संख्या घटाएर दैनिक ३२ वटा कायम गरिनेछ।नहर क्षेत्रमा आगामी दिनमा सुख्खा मौसमको...

