गोसाइँकुण्डबाट काठमाडौं फर्कने पुरानो धुन्चे मार्ग बन्द, वैकल्पिक रुट प्रयोग गर्न सरकारको अत्यन्त जरुरी सूचना
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्डबाट काठमाडौं फर्किने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री र पर्यटकलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित...

