प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी बनाउने तयारी, मिति भने अझै तय छैन
काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममुखी बनाउने गरी तयारी भइरहेको बताएका छन्। भ्रमणको औपचारिक मिति भने अहिलेसम्म तय नभएको उनले स्पष्ट पारे।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ सरकार गठनलगत्तै भारतबाट प्रधा...

