सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन
काठमाण्डौ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । काफ्लेको हृदयघातका कारण ५० वर्षको उमेरमा गत जेठ २० गते निधन भएको हो ।बैंकिङ सम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका बेला काफ्लेलाई हृदयघात आएको थियो । उनी ‘बैंकिंग फाइनान्स एण्ड इन्योरेन्स’ नामक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका थिए । हृदयघातपश्चात उनलाई श्रीलंकाको नावालोका अस्पताल...