सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव
काठमाण्डौ । अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको कलिलै उमेरदेखि नै अमेरिकी सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी गर्न सुरु गरेको ८ वर्षमै लिन्चले म्यगेल्लन फन्डको पोर्टफोलियो म्यानेजर भएर काम गरेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाउन सफल भएको थियो। लिन्चले १३ वर्षसम्म फन्डको नेतृत्व गरेका थिए। उनको...