प्रसिद्ध अमेरिकी अर्थशास्त्री पीटर शिफले दिए ठूलो आर्थिक संकटको चेतावनी, डलरको स्थान सुनले लिने !
काठमाण्डौ । प्रख्यात अमेरिकी अर्थशास्त्री तथा यूरो प्यासिफिक एसेट म्यानेजमेन्ट का संस्थापक पीटर शिफले विश्व एक गम्भीर आर्थिक संकटतर्फ अग्रसर भइरहेको चेतावनी दिएका छन्। उनका अनुसार आउँदै गरेको संकट २००८ को विश्वव्यापी मन्दीभन्दा पनि भयावह हुनेछ, जहाँ अमेरिकी डलर कमजोर हुँदै जानेछ र यसको स्थान सुनले लिनेछ।शिफका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले डलरमाथिको निर्भरता...

