वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात
काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा यो नाफा हुँदै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ करोड बढी हो । चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र...