युद्धका कारण इन्धन अभावले फिलिपिन्समा आपतकालिन घोषणा
काठमाण्डौ । मध्यपूर्वमा भइरहेको युद्धका कारण फिलिपिन्समा आपतकालिन घोषणा गरिएको छ । सीएनएनको एक रिपोर्टअनुसार युद्धका कारण चरम इन्धनको अभावसँगै मूल्य वृद्धिले फिलिपिन्समा राष्ट्रिय आपतकालिन घोषणा गरिएको हो । अमेरिका–इजरायल र इरानबीच भइरहेको युद्धले एशियाली देशहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । चरम इन्धन अभाव र तेलको मूल्य वृद्धिले विश्वव्यापी रुपमा संकटकालिन...

