एनसीएमको अर्बको मुद्दा मिलाउन बालुवाटारदेखि अनुसन्धान विभागसम्म दबाब
काठमाण्डौ । डिजिटल प्रणालीमा कारोबारको वास्तविक विवरण लुकाएर करोडौँ रुपैयाँ राजस्व छली गरेको अभियोग खेपिरहेको नेपाल क्यान मूभ प्रालि (एनसीएम) ले आफ्नो मुद्दा ‘सेटल’ गराउन विभिन्न शक्ति केन्द्रमार्फत तीव्र दबाब बढाएको सूचना प्राप्त भएको छ।बिजशालालाई प्राप्त सूचनाअनुसार एनसीएमका उच्च पदस्थ अधिकारी तथा उनीहरूसँग निकट व्यक्तिहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

