ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेपछि पाउण्डको मूल्य ९ महिनाकै न्यून
काठमाण्डौ । बेलायत सरकारको ट्रेजरी रेट निरन्तर बढेसँगै पाउण्डको मूल्य ९ महिनाकै न्यून विन्दुमा पुगेको छ । बेलायतको १० वर्षे ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । अर्थशास्त्रीहरुले बढ्दो लागतले थप कर बढ्ने वा सरकारको खर्चको योजनामा कटौती हुनसक्ने चेतावनी दिएका छन् । यद्यपी बेलायत सरकारले आगामी मार्च महिनामा ट्रेजरीको रेट प्रक्षेपण गर्नुअघि यस विषयमा केही...