मुकेश अम्बानी बने विश्वको दोस्रो शक्तिशाली सीईओ,एलन मस्क र सुन्दर पिचाईलाई पनि पारे पछि
पनि परे पछि काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले ब्राण्ड गार्जिएनशिप इन्डेक्स २०२४ मा लगातार दुई वर्ष दोस्रो स्थान हासिल गरेका छन् ।