Capital Market

पर्वत पैयूँ खोला हाइड्रोपावरले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । पर्वत पैयूँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निश्कासनको प्रक्रिया सुरु गरेको छ ।  भविष्यमा आईपीओ निश्कासनको उद्देश्यले यो जलविद्युत आयोजनाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।