Capital Market

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्माटए फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।