नेप्सेद्वारा सिडिएससीबाट प्रवीन पन्दाकलाई फिर्ता बोलाउने निर्णय
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा प्रबन्ध निर्देशकको रुपमा कार्यरत प्रवीन पन्दाकलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले फिर्ता बोलाएको छ । नेप्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सिडिएससीबाट नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो ।

