तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त
काठमाडौं । सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब तीन दशकको अनुभव भएका प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार उनलाई नियुक्तिपत्र प्रदान गर्दै...

