BANKING

पूँजीकोषको व्यवस्थापनका लागि नवील बैंकले अग्राधिकार सेयर जारी गर्ने, अन्यलाई पनि मार्गप्रशस्त

काठमाण्डौ । नवील बैंक लिमीटेडले प्रिपेचुअल प्रकृति(अपरिवर्तनीय प्रकृति)को अग्राधिकार सेयर र ८ वर्षे अवधिको ऋणपत्र निश्कासनको निर्णय गरेको छ।  बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत दरको सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर र '८% नवील डिवेञ्चर-२०८९'(८ वर्ष अवधिको)को जारी गर्ने निर्णय गरेको हो ।  नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको...