निर्जीवन बीमा कम्पनीले दुई महिनामै उठाए ९ अर्ब ८३ करोड प्रिमियम, व्यवसाय २०.९७ प्रतिशतले बढ्यो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।उपलब्ध तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले भदौसम्म ९८ हजार ३२५.३० लाख रुपैयाँ अर्थात् करिब ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो संकलन ८१ हजार २८१.८७ लाख...

